languageIcon
search
search

बिहान र बेलुकाका अज्कारहरू

SleepAdhkar
सुत्ने बेलाका अज्कारहरू

बिहानदेखि बेलुका ओछ्यानमा फर्किने बेलासम्म अल्लाहले जिक्र गर्न अनिवार्य गरेर मानिसहरूमाथि ठूलो उपकार गर्नुभएको छ । ताकि भक्तले धेरै पुण्य कमाउन सकुन्, शैतानबाट जोगिन सकुन् र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर्न सकुन् ।

हेर्नुहोस्
AfteroonAdhkar
बेलुकाका अज्कारहरू

अल्लाहले बिहान र बेलुकाका अज्कारहरू पढ्न प्रेरित गर्नुभएको छ । ताकि भक्तले रसूलको अनुसरण गर्दै अल्लाहको प्रशंसाले दिनको शुरुवात गरोस् । शैतानको कष्टबाट जोगिन सकोस् । अल्लाहले भन्नुभएको छ: “सूर्योदय र सूर्यास्त हुनुभन्दा अघि अल्लाहको प्रशंसा गर ।”

हेर्नुहोस्
morningAthkar
बिहानका अज्कारहरू

अल्लाहको आदेश: “सूर्योदय र सूर्यास्त हुनुभन्दा अघि अल्लाहको प्रशंसा गर ।” लाई आत्मसात गर्दै मुस्लिमले आफ्नो दिनचर्या अल्लाहको प्रशंसाले आरम्भ गर्छ । ताकि अल्लाहको प्रशंसाले उसको दिनको शुरुवात होस् ।

हेर्नुहोस्
talqeenRight
التلقين

सुनेर उच्चारण गर्नुहोस्


सानो सूरह तथा अज्कारहरूलाई सही र शुद्ध तरिकाले उच्चारण गर्ने सेवा

. सही र शुद्ध उच्चारणका साथ दोहोर्याउनुहोस्

. स्पष्ट र मिठो आवाज भएका कारीहरूको अडियो फाईलहरू प्राप्त गर्नुहोस्

सिक्न शुरू गर्नुहोस्