languageIcon
search
search

हाम्रो बारेमा

aboutUs

‘इक्तिदा’

यो रसूल ﷺ को दिनचर्यालाई प्रचारप्रसार गर्ने समूह हो । भरपर्दो प्रामाण र चित्रहरूका साथ उहाँको दिनचर्या बारे कुनै पुस्तक नभएकोले यो ‘सुनन’ नामी एप प्रारम्भ गरिएको हो । ताकि एउटा मुस्लिमले सही सुन्नतमाथि अमल गर्न सकोस् र समाजमा मौलाएका विदअतहरूबाट जोगिन सकोस् । त्यसैले विश्वका सम्पूर्ण मुस्लिमहरूको सेवाका लागि चलनचल्तीको भाषामा यो एप तयार पारिएको छ । त्यसैगरी तपाईंहरूको सलाह, सुझाव र प्रतिक्रियालाई ‘इक्तिदा’ नामी समूहले सधैं स्वागत गर्दछ ।