languageIcon
search
search
बिहान र बेलुकाका अज्कारहरू बिहान र बेलुकाका अज्कारहरू ( यसका रकातहरू 4 अध्यायहरू )

1 पटक

brightness_1

أَمْسَيْنَا وَأَمْسَى الْمُلْكُ لِلَّهِ، وَالْحَمْدُ لِلَّهِ لاَ إِلَهَ إِلاَّ اللَّهُ وَحْدَهُ لاَ شَرِيكَ لَهُ اللَّهُمَّ إِنِّي أَسْأَلُكَ مِنْ خَيْرِ هَذِهِ اللَّيْلَةِ وَخَيْرِ مَا فِيهَا، وَأَعُوذُ بِكَ مِنْ شَرِّهَا وَشَرِّ مَا فِيهَا، اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنَ الْكَسَلِ، وَالْهَرَمِ، وَسُوءِ الْكِبَرِ، وَفِتْنَةِ الدُّنْيَا، وَعَذَابِ الْقَبْرِ

अम्सैना व अम्सल्-मुल्को लिल्लाह, वल्हम्दो लिल्लाह, लाइला ह इल्लल्लाहु वहदहू लाशरीक लहु, अल्लाहुम्म इन्नी अस्अलुक मिन् खैरे हाजेहिल्-लैलह, व खैरे मा फीहा, व अउजु बिक मिन् शर्रेहा व शर्रे मा माफी हा, अल्लाहुम्म इन्नी अउजु बिक मिनल् कसले वल्-हरम, व सुइल्-किबरे, व फित्नतिद्दुन्या, वा अजाबिल्-कब्रे

त्यसैगरी बिहान पनि उक्त दुआ पढ्नुपर्छ : ‘अस्बहना व अस्बहल् मुल्को लिल्लाह ..... , अस्अलुक खैर माफी हाजल् यौम, व खैर मा बा'दहु, व अउजु बिक मिन् शर्रे माफी हाजल् यौम, व शर्रे मा बा'दहु ..... ।’ (मुस्लिम : ७६३)

.......

1 पटक

brightness_1

اللَّهُمَّ أَنْتَ رَبِّي لَا إِلَهَ إِلَّا أَنْتَ خَلَقْتَنِي، وَأَنَا عَبْدُكَ، وَأَنَا عَلَى عَهْدِكَ وَوَعْدِكَ مَا اسْتَطَعْتُ، أَعُوذُ بِكَ مِنْ شَرِّ مَا صَنَعْتُ، أَبُوءُ لَكَ بِنِعْمَتِكَ عَلَيَّ، وَأَبُوءُ لَكَ بِذَنْبِي فَاغْفِرْ لِي فَإِنَّهُ لَا يَغْفِرُ الذُّنُوبَ إِلَّا أَنْتَ

सैयेदुल्-इस्तिग-फार : ‘अल्लाहुम्म अन्त रब्बी, ला इला ह इल्ला अन्त, खल्क्तनी व अन अब्दोक व अन अला अह्दिक व वाअ्दिक मस्तताअ्तो, अऊजूबिक मिन् शर्रे मा सनाअ्तो, अबूओ ल क बि निअ्मतिक अलै-य व अबूऊ ल क बि बिजम्बी, फग्फिरली, फइन्नहु ला याग्फे रूज्जोनूब इल्ला अन्त ।’

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले पूर्ण विश्वासका साथ बिहान उक्त दुआ पढ्यो र त्यही दिनमा उसको निधन भयो ऊ निस्सन्देह जन्नतमा जानेछ । त्यसैगरी जसले पूर्ण विश्वासका साथ साँझ उक्त दुआ पढ्यो र त्यही रातमामा उसको निधन भयो ऊ निस्सन्देह जन्नतमा जानेछ ।” (बुखारी : ६३०६)

.......

1 पटक

brightness_1

اللَّهُمَّ فَاطِرَ السَّمَوَاتِ وَالْأَرْضِ، عَالِمَ الْغَيْبِ وَالشَّهَادَةِ، لَا إِلَهَ إِلَّا أَنْتَ رَبَّ كُلِّ شَيْءٍ وَمَلِيكَهُ، أَعُوذُ بِكَ مِنْ شَرِّ نَفْسِي وَمِنْ شَرِّ الشَّيْطَانِ وَشِرْكِهِ، وَأَنْ أَقْتَرِفَ عَلَى نَفْسِي سُوءًا، أَوْ أَجُرَّهُ إِلَى مُسْلِمٍ

 

अल्लाहुम्म फातिरस्समावाते वल्-अर्द, आलिमल् गैबे वश्शहादते, ला इला ह इल्ला अन्त, रब्ब कुल्ले शैइन् व मलीकहु, अऊजूबिक मिन् शर्रे नफ्सी व मिन् शर्रेश्शैताने व शिर्केहि, व अन् अक्तरिफ अला नफ्सी सूअन्, औ अजुर्रहु एला मुस्लिम’

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बिहान, बेलुका र ओछ्यानमा सुत्नेसमय यसलाई पढ्न आदेश दिनुभएको छ । (अहमद : ६५९७), (अबू-दाऊद : ५०६७), (तिर्मिजी :३५२९), (निसाई: ७६९९) र इब्ने बाज (रहेमहुल्लाह) ले यसको ‘सनद’ लाई ‘सही’ भनेका छन् ।

.......

1 पटक

brightness_1

اللَّهُمَّ إِنِّي أَسْأَلُكَ الْعَافِيَةَ فِي الدُّنْيَا وَالْآخِرَةِ، اللَّهُمَّ إِنِّي أَسْأَلُكَ الْعَفْوَ وَالْعَافِيَةَ فِي دِينِي وَدُنْيَايَ، وَأَهْلِي وَمَالِي، اللَّهُمَّ اسْتُرْ عَوْرَاتِي، وَآمِنْ رَوْعَاتِي، اللَّهُمَّ احْفَظْنِي مِنْ بَيْنِ يَدَيَّ وَمِنْ خَلْفِي، وَعَنْ يَمِينِي وَعَنْ شِمَالِي، وَمِنْ فَوْقِي، وَأَعُوذُ بِعَظَمَتِكَ أَنْ أُغْتَالَ مِنْ تَحْتِي

अल्लाहुम्म इन्नि अस्अलुकल् आफियत फिद्दुन्या वल् आखिरते, अल्लाहुम्म इन्नि अस्अलुकल् अफ्व वल् आफियत फिद्दुन्या वल् आखिरते, अल्लाहुम्म इन्नि अस्अलुकल् अफ्व वल् आफियत फि दीनी व दुन्याय व अहली व माली, अल्लाहुम्मस्तुर औराती व आमिन् रौआती, अल्लाहुम्मह्फज्नी मिन् बैन यदैय व मिन् खल्फी व अन् यमीनी अ अन् शिमाली व मिन् फौकी व अऊजो बि अ जमतिक अन् उग्ताल मिन् तह्ती । (अहमद : ४७८५), (अबू-दाऊद : ५०७४), (निसाई फिस्-सुननुल्-कुब्रा : १०४०१),          (इब्ने माजह : ३८७१) र हाकिमले ‘सही’ भनेका छन् ।

.......