10 पटक
لَا إِلَهَ إِلَّا اللَّهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، لَهُ الْمُلْكُ وَلَهُ الْحَمْدُ، وَهُوَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ
‘लाइला ह इल्लल्लाहु वहदहू लाशरीक लहु लहुल्मुल्कु व लहुल् हम्दु वहुव अला कुल्लि शैइन कदीर’ । (१० चोटि) ।
जसले बिहान १० चोटि उक्त दुआ पढ्छ, उसले १०० वटा पुण्य पाउनेछ, १०० वटा गल्ती (पाप) माफ हुन्छ, एउटा गुलाम आजद गर्ने पुण्य पाउँछ र त्यो दिन साँझसम्म (फरिश्ताद्वारा) उसको हिफाजत गरिन्छ । त्यसैगरी जसले बेलुका १० चोटि उक्त दुआ पढ्छ, उस्तैउस्तै पुण्य पाउनेछ ।” (अहमद : ८७१९) इब्ने बाज (रहेमहुल्लाह) ले यसको ‘सनद’ लाई ‘हसन’ भनेका छन् ।
1 पटक
أَصْبَحْنَا وَأَصْبَحَ الْمُلْكُ لِلَّهِ، وَالْحَمْدُ لِلَّهِ لاَ إِلَهَ إِلاَّ اللَّهُ وَحْدَهُ لاَ شَرِيكَ لَهُ، اللهُمَّ إِنِّي أَسْأَلُكَ مِنْ خَيْرِ مَا فِي هَذَا الْيَوم وَخَيْر مَا بعدِه، وَأَعُوذُ بِك مِنْ شَرِّ مَا فِي هَذا اليَوم وَشَر مَا بَعْدِه، اللهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنَ الْكَسَلِ، وَالْهَرَمِ، وَسُوءِ الْكِبَرِ، وَفِتْنَةِ الدُّنْيَا، وَعَذَابِ الْقَبْرِ
‘अम्सैना व अम्सल्-मुल्को लिल्लाह, वल्हम्दो लिल्लाह, लाइला ह इल्लल्लाहु वहदहू लाशरीक लहु, अल्लाहुम्म इन्नी अस्अलुक मिन् खैरे हाजेहिल्-लैलह, व खैरे मा फीहा, व अउजु बिक मिन् शर्रेहा व शर्रे मा माफी हा, अल्लाहुम्म इन्नी अउजु बिक मिनल् कसले वल्-हरम, व सुइल्-किबरे, व फित्नतिद्दुन्या, वा अजाबिल्-कब्रे ।’
त्यसैगरी बिहान पनि उक्त दुआ पढ्नुपर्छ : ‘अस्बहना व अस्बहल् मुल्को लिल्लाह ..... , अस्अलुक खैर माफी हाजल् यौम, व खैर मा बा'दहु, व अउजु बिक मिन् शर्रे माफी हाजल् यौम, व शर्रे मा बा'दहु ..... ।’ (मुस्लिम : ७६३)
1 पटक
اللَّهُمَّ أَنْتَ رَبِّي لَا إِلَهَ إِلَّا أَنْتَ خَلَقْتَنِي، وَأَنَا عَبْدُكَ,وَأَنَا عَلَى عَهْدِكَ وَوَعْدِكَ مَا اسْتَطَعْتُ، أَعُوذُ بِكَ مِنْ شَرِّ مَا صَنَعْتُ, أَبُوءُ لَكَ بِنِعْمَتِكَ عَلَيَّ، وَأَبُوءُ لَكَ بِذَنْبِي فَاغْفِرْ لِي فَإِنَّهُ لَا يَغْفِرُ الذُّنُوبَ إِلَّا أَنْتَ
सैयेदुल्-इस्तिग-फार : ‘अल्लाहुम्म अन्त रब्बी, ला इला ह इल्ला अन्त, खल्क्तनी व अन अब्दोक व अन अला अह्दिक व वाअ्दिक मस्तताअ्तो, अऊजूबिक मिन् शर्रे मा सनाअ्तो, अबूओ ल क बि निअ्मतिक अलै-य व अबूऊ ल क बि बिजम्बी, फग्फिरली, फइन्नहु ला याग्फे रूज्जोनूब इल्ला अन्त ।’
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले पूर्ण विश्वासका साथ बिहान उक्त दुआ पढ्यो र त्यही दिनमा उसको निधन भयो ऊ निस्सन्देह जन्नतमा जानेछ । त्यसैगरी जसले पूर्ण विश्वासका साथ साँझ उक्त दुआ पढ्यो र त्यही रातमामा उसको निधन भयो ऊ निस्सन्देह जन्नतमा जानेछ ।” (बुखारी : ६३०६)
1 पटक
اللَّهُمَّ بِكَ أَصْبَحْنَا، وَبِكَ أَمْسَيْنَا، وَبِكَ نَحْيَا، وَبِكَ نَمُوتُ، وَإِلَيْكَ النُّشُورُ
बिहान, ‘अल्लाहुम्म बि-क अस्बहना व बि-क अम्सैना व बि-क नह्-या व बि-क नमूतो व एलैकन्नोशूर’ पढ्नु ।
र साँझ 'अल्लाहुम्म बि-क अम्सैना व बिक अस्बहना, व बि-क नह्-या व बि-क नमूतो व एलैकल्-मसीर’ पढ्नुपर्छ । (अबू-दाऊद : ५०६८), (तिर्मिजी :३३९१), (निसाई फिस्-सुननुल्-कुब्रा : ९८३६), (इब्ने माजह : ३८६८) र इब्ने बाज (रहेमहुल्लाह) ले यसको ‘सनद’ लाई ‘सही’ भनेका छन् ।
1 पटक
اللَّهُمَّ فَاطِرَ السَّمَوَاتِ وَالْأَرْضِ، عَالِمَ الْغَيْبِ وَالشَّهَادَةِ، لَا إِلَهَ إِلَّا أَنْتَ رَبَّ كُلِّ شَيْءٍ وَمَلِيكَهُ، أَعُوذُ بِكَ مِنْ شَرِّ نَفْسِي وَمِنْ شَرِّ الشَّيْطَانِ وَشِرْكِهِ، وَأَنْ أَقْتَرِفَ عَلَى نَفْسِي سُوءًا، أَوْ أَجُرَّهُ إِلَى مُسْلِمٍ
‘अल्लाहुम्म फातिरस्समावाते वल्-अर्द, आलिमल् गैबे वश्शहादते, ला इला ह इल्ला अन्त, रब्ब कुल्ले शैइन् व मलीकहु, अऊजूबिक मिन् शर्रे नफ्सी व मिन् शर्रेश्शैताने व शिर्केहि, व अन् अक्तरिफ अला नफ्सी सूअन्, औ अजुर्रहु एला मुस्लिम’ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बिहान, बेलुका र ओछ्यानमा सुत्नेसमय यसलाई पढ्न आदेश दिनुभएको छ । (अहमद : ६५९७), (अबू-दाऊद : ५०६७), (तिर्मिजी :३५२९), (निसाई: ७६९९) र इब्ने बाज (रहेमहुल्लाह) ले यसको ‘सनद’ लाई ‘सही’ भनेका छन् ।
3 पटक
بِسْمِ اللَّهِ الَّذِي لَا يَضُرُّ مَعَ اسْمِهِ شَيْءٌ فِي الْأَرْضِ وَلَا فِي السَّمَاءِ وَهُوَ السَّمِيعُ الْعَلِيمُ
“जसले प्रत्येक दिन बिहान बेलुका ‘बिस्मिल्ला हिल्लजी ला यजुर्रो मअस्मिहि शैउन् फिल् अर्जे वला फिस्समा, व हुवस्समी उल् आलीम्’ ३ चोटि पढ्छ, उसलाई कुनैपनि कुराले हानि पुर्याउन सक्दैन ।” (अहमद : ४४६), (तिर्मिजी :१०१७९), (इब्ने माजह : ३८६९) इमाम तिर्मिजीले ‘हसन सही’ भनेका छन् तथा इब्ने बाज (रहेमहुल्लाह) ले त्यसको समर्थन गरेका छन् ।
3 पटक
رَضِيتُ بِاللَّهِ رَبًّا، وَبِالْإِسْلَامِ دِينًا، وَبِمُحَمَّدٍ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ نَبِيًّا
“जसले प्रत्येक दिन बिहान बेलुका ‘रजीतो बिल्लाहे रब्बन् व बिल् इस्लामे दीनन् व बि मुहम्मदिन् (सल्लल्लाहु अलैहि वसल्लम) नबीय्यन् रसूलन्’ ३ चोटि पढ्छ, अल्लाह तआलाले उसलाई कयामतको दिन अवश्य खुशी पार्नुहुनेछ ।” (अहमद : १८९६७), (तिर्मिजी :३३८९), (इब्ने माजह : ३८७०) र इब्ने बाज (रहेमहुल्लाह) ले यसको ‘सनद’ लाई ‘हसन’ भनेका छन् ।
1 पटक
اللَّهُمَّ إِنِّي أَسْأَلُكَ الْعَافِيَةَ فِي الدُّنْيَا وَالْآخِرَةِ، اللَّهُمَّ إِنِّي أَسْأَلُكَ الْعَفْوَ وَالْعَافِيَةَ فِي دِينِي وَدُنْيَايَ، وَأَهْلِي وَمَالِي، اللَّهُمَّ اسْتُرْ عَوْرَاتِي، وَآمِنْ رَوْعَاتِي، اللَّهُمَّ احْفَظْنِي مِنْ بَيْنِ يَدَيَّ وَمِنْ خَلْفِي، وَعَنْ يَمِينِي وَعَنْ شِمَالِي، وَمِنْ فَوْقِي، وَأَعُوذُ بِعَظَمَتِكَ أَنْ أُغْتَالَ مِنْ تَحْتِي
अल्लाहुम्म इन्नि अस्अलुकल् आफियत फिद्दुन्या वल् आखिरते, अल्लाहुम्म इन्नि अस्अलुकल् अफ्व वल् आफियत फिद्दुन्या वल् आखिरते, अल्लाहुम्म इन्नि अस्अलुकल् अफ्व वल् आफियत फि दीनी व दुन्याय व अहली व माली, अल्लाहुम्मस्तुर औराती व आमिन् रौआती, अल्लाहुम्मह्फज्नी मिन् बैन यदैय व मिन् खल्फी व अन् यमीनी अ अन् शिमाली व मिन् फौकी व अऊजो बि अ जमतिक अन् उग्ताल मिन् तह्ती । (अहमद : ४७८५), (अबू-दाऊद : ५०७४), (निसाई फिस्-सुननुल्-कुब्रा : १०४०१), (इब्ने माजह : ३८७१) र हाकिमले ‘सही’ भनेका छन् ।
1 पटक
أَصْبَحْنَا عَلَى فِطْرَةِ الْإِسْلَامِ، وَكَلِمَةِ الْإِخْلَاصِ، وَدِينِ نَبِيِّنَا مُحَمَّدٍ - صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ - وَمِلَّةِ أَبِينَا إِبْرَاهِيمَ حَنِيفًا, وَمَا كَانَ مِنْ الْمُشْرِكِينَ
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बिहानको समय ‘अस्बह् ना अला फित्रतिल् इस्लाम, व अला कलेमतिल् एख्लास्, व अला दीने नबीय्येना मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) व अला मिल्लते अबीना इब्राहिम हनीफम् मुस्लेमन् वमा कान मिनल् मुश्रेकीन्’ र बेलुकाको समय ‘अम्सैना अला फित्रतिल् इस्लाम ....।” पढ्नुहुन्थ्यो ।
इब्ने बाज (रहेमहुल्लाह) ले यसको ‘सनद’ लाई ‘सही’ भनेका छन् ।
1 पटक
يَا حَيُّ يَا قَيُّومُ بِرَحْمَتِكَ أَسْتَغِيثُ أَصْلِحْ لِي شَأْنِي كُلَّهُ، وَلَا تَكِلْنِي إِلَى نَفْسِي طَرْفَةَ عَيْنٍ
‘या हैयो या कैय्यूम बिरह्मतिक अस्तगीस, अस्लेह् ली शानी कुल्लहु व ला तकिल्नी एला नफ्सी तर्फत अैन्’ । (निसाई : १०४०५), (बज्जार २/२८२) इब्ने हजर र शैख अल्बानी (रहेमहुल्लाह) ले हसन भनेका छन् । (नताएजुल्-अफ्कार १७७ र सिल्-सलतुल्-अहादीस अस्-सहीहा १/४४९ मा हेर्नुहोस्)
7 पटक
حَسْبِيَ الله لاَ إِلهَ إِلاَّ هُوَ عَلَيْهِ تَوَكَّلتُ وَهُوَ رَبُّ الْعَرشِ الْعَظِيمِ
यदि कसैले ‘हस्बियल्लाहो लाइला ह इल्ला हुव, अलैहि तवक्कल्तो, व हुव रब्बुल्-आर्शल् अजीम’ ७ चोटि पढ्छ, अल्लाह तआलाले उस्को दु:ख र पीडालाई दूर गरी दिनु हुन्छ । (अबू-दाऊद : ५०८१), अबू-दर्दा (रदियल्लाहु अन्हु) बाट वर्णन गरिएको हदीस हो । यो हदीस मौकुफन ‘सही’ हो र यसका रावीहरू सिकात (भरपर्दो) छन् । शैख अल्बानी (रहेमहुल्लाह) ले यसलाई मरफूको हुकुममा हो भनेका छन् । (सिल्-सलतुल्-अहादीस अस्-सहीहा ११/४४९ मा हेर्नुहोस्)